झमकको नाम नसुन्ने को होला ? नेपाली साहित्यलाई माया गर्ने जो कोही सँग परिचित छिन यी मदन पुरस्कार विजेता लेखिका । साहित्यकार झमक नेपाली साहित्यकी सम्पदा र हाम्रो प्रेरणा हुन् । जीवन 'काँडा कि फूल' पुस्तकबाट उनले मदन पुरस्कार जितेकी थिइन् । पछिल्लो पटक उनको पुस्तक 'समय-बिम्ब' बजारमा आएको छ । फेसबुकमा यिनै प्रतिभाशाली साहित्यकारको पुस्तक संकलनको लहरमा आफ्नो पनि पुस्तक देख्न पाएँ । यस्तोमा कुन लेखकको मन खुसि नहोला ?
तिर्खा
कृष्णपक्षको कथासंग्रह (Tirkha is an anthology of Nepali Short stories based on Israel by Krishna Thapa.)
साहित्यकार झमक घिमिरेसँग तिर्खा
झमकको नाम नसुन्ने को होला ? नेपाली साहित्यलाई माया गर्ने जो कोही सँग परिचित छिन यी मदन पुरस्कार विजेता लेखिका । साहित्यकार झमक नेपाली साहित्यकी सम्पदा र हाम्रो प्रेरणा हुन् । जीवन 'काँडा कि फूल' पुस्तकबाट उनले मदन पुरस्कार जितेकी थिइन् । पछिल्लो पटक उनको पुस्तक 'समय-बिम्ब' बजारमा आएको छ । फेसबुकमा यिनै प्रतिभाशाली साहित्यकारको पुस्तक संकलनको लहरमा आफ्नो पनि पुस्तक देख्न पाएँ । यस्तोमा कुन लेखकको मन खुसि नहोला ?
भिडियो प्रोमोमा दिनु भएको यो मिठो आवाजका लागि साहित्यकार लक्ष्मी अनुरागी प्रति हार्दिक आभार प्रकट गर्दछु । साहित्यकार लक्ष्मी अनुरागीका सांगीतिक एल्वम 'किनारा' तथा गीत तथा गज़ल सङ्ग्रह 'समय संवेग' प्रकाशित छन ।
ब्लग

अनलाइन किन्नुहोस - पुस्तक तपाईंको घरमै ।
| (यो सुबिधा हाल इजरायलका पाठकहरुका लागि मात्र) |
यो हप्ता सर्वाधिक पढिएको
-
यो परिचय केवल फेसबुकको हो, मैले उहाँलाई देखेको त छैन तर तिर्खा पढेपछि उहाँ मेरा कथाहरुको असल पाठक हुनु भयो । जब भेट्दै नभेटेको साथीबाट ...
-
सुनिल श्रेष्ठ असल विचारक, मेरा आत्मीय मित्र तथा समसामयिक बिषयमा कलम चलाउने लेखक समेत हुन् । एकै देशमा रहेर पनि टाढाको शहर जेरुसेलममा हुनुभ...
-
अग्रज श्रष्टाका सुन्दर रचनाका साथमा उद्गार सुन्दैछु ... रेडियो नेपालको चर्चित साहित्यिक कार्यक्रम उद्गारको यो भेटमा नेपाली साहित्यकारहरु ...