https://www.facebook.com/photo.php?fbid=886366868064943&set=p.886366868064943&type=1
तिर्खा
कृष्णपक्षको कथासंग्रह (Tirkha is an anthology of Nepali Short stories based on Israel by Krishna Thapa.)
कमेन्टमा प्राप्त फोटो - राम ढुंगाना
आत्मिय साथी 'राम ढुंगाना अल्पमत' लाई तेल अभिभको लेविन्सकी पार्कमा "तिर्खा कथा संग्रह' दिँदै गर्दाको यो यादगार पल । फेसबुकको पोष्ट गर्नु भएको फोटो कमेन्ट । तस्वीरमा दुबैजनाको आँखा लोलाएको अबस्था :)
https://www.facebook.com/photo.php?fbid=886366868064943&set=p.886366868064943&type=1
https://www.facebook.com/photo.php?fbid=886366868064943&set=p.886366868064943&type=1
भिडियो प्रोमोमा दिनु भएको यो मिठो आवाजका लागि साहित्यकार लक्ष्मी अनुरागी प्रति हार्दिक आभार प्रकट गर्दछु । साहित्यकार लक्ष्मी अनुरागीका सांगीतिक एल्वम 'किनारा' तथा गीत तथा गज़ल सङ्ग्रह 'समय संवेग' प्रकाशित छन ।
ब्लग

अनलाइन किन्नुहोस - पुस्तक तपाईंको घरमै ।
| (यो सुबिधा हाल इजरायलका पाठकहरुका लागि मात्र) |
यो हप्ता सर्वाधिक पढिएको
-
यो परिचय केवल फेसबुकको हो, मैले उहाँलाई देखेको त छैन तर तिर्खा पढेपछि उहाँ मेरा कथाहरुको असल पाठक हुनु भयो । जब भेट्दै नभेटेको साथीबाट ...
-
सुनिल श्रेष्ठ असल विचारक, मेरा आत्मीय मित्र तथा समसामयिक बिषयमा कलम चलाउने लेखक समेत हुन् । एकै देशमा रहेर पनि टाढाको शहर जेरुसेलममा हुनुभ...
-
अग्रज श्रष्टाका सुन्दर रचनाका साथमा उद्गार सुन्दैछु ... रेडियो नेपालको चर्चित साहित्यिक कार्यक्रम उद्गारको यो भेटमा नेपाली साहित्यकारहरु ...

















