कृष्ण थापा दाइले लेख्नु भएको यो "तिर्खा कथा सङ्ग्रह" इजरायलमा बस्ने सबै नेपाली दाजु भाइ दिदि बहिनीले एक पल्ट अवस्य पढ्नु होला है !! यदि तपाई समक्ष् आएको छैन भने सम्पर्क गर्नु होला तपाई लाइ पाई पर्ने ठाउमा दिने कोसिस गर्ने छौ !! Post by Surya Bashyal.


















